समाचार « Khabarhub

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ

काठमाडौं- हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गका केही ठाउँमा पैदल यात्रा गर्न समेत कठिन भएको छ ।   बाढीपहिरोले सडक बगाउँदा यातायात सञ्चालन अवरुद्ध भएपछि पैदल यात्रा गरी गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरूलाई कठिनाइ भएको हो । बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आवतजावत गर्न कठिनाइ भएपछि सशस्त्र प्रहरी बलले पैदल…