Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिन गर्ने भनिएको प्रदर्शनलगायत विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, व्यक्ति तथा विभिन्न समूहहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पर्नसक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको…