Live on
Your Voice, Your Power
काठमाडौं- राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै पनि कानुन नबनाउन सरकारसँग माग गरेका छन् । अखिल नेपाल महिला सङ्घका कावा अध्यक्ष मेनका पोख्रेल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घका अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ, क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, अखिल नेपाल महिला सङ्घ (समाजवादी) का…