समाचार « Khabarhub

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

मस्को - रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण गरेको छ। रातभर ड्रोन प्रहारका कारण तेल डिपोमा क्षति पुगेको छ। सोचीको ब्ल्याक सी रिसोर्ट नजिक रहेको तेल केन्द्रमा आगो लागेको मस्कोले जनाएको छ। क्रास्नोडोरका प्रान्तीय गभर्नर भेनाइमिन कोन्ड्रायेटेयभले ड्रोनले टयांकमा आक्रमण गरिएको थियो। त्यही स्थानमा १२७ फार फाइटर पनि थिए। सन् २०१४ को शीतकालीन…