समाचार « Khabarhub

भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस

टक्सार- आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन कार्यालयले आज मतदानस्थल र केन्द्रका बारेमा आवश्यक निर्णय गरेको छ ।  प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदानस्थल र १५५…