समाचार Archives | Page 1076 of 8521 | Khabarhub Khabarhub

कास्कीमा भिड नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित गराइदा कास्की जिल्ला अदालत आसपासमा तनाव भएको छ । रविको पक्षका बाक्लो दर्शनकारी जम्मा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले विरोध जनाएका हुन् । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला…