Live on
Your Voice, Your Power
काठमाडौं- बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने आशंका गरिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक राखिएको हो । बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको छ । बैठकमा पछिल्ला घटनाक्रम, समग्र…