समाचार « Khabarhub

कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा सुरक्षाकर्मीलाई बुझाउन निर्देशन दिएको छ ।  जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर आन्दोलनकारी समूहलाई अनधिकृत हातहतियार तथा गोलीगठ्ठा सुरक्षाकर्मीहरूलाई बुझाउन भनेको हो ।  जिल्ला प्रशासनले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाकहरूको अनधिकृत प्रयोग नगर्नसमेत भनेको छ ।  प्रशासन कार्यालयले हातहतियार र गोलीगठ्ठा…