Live on
Your Voice, Your Power
काठमाडौं- लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । द प्रमिस्ड ल्यान्ड फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘समृद्ध भविष्यका लागि शान्ति’को नारासहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा विश्व शान्ति कार्यक्रम आयोजना गरिएको जनाएको हो । विश्व शान्ति कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूत, अन्तरराष्ट्रिय…