Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अस्पतालले ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गरेकी छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी