समाचार « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने निर्णय

काठमाडौँ - विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने निर्णय गरेको छ । दिउँसो साढे तीन बजेदेखि नै विमानस्थलमा उडान/अवतरण निम्ति तयारी थालिएको हो । यसअघि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको थियो । काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू…