समाचार « Khabarhub

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ - वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा आफ्ना हेलिकोप्टरले कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतका लागि उडान नभरेको जनाएको छ । अध्यक्ष मनोज कार्कीले मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिज्ञ र मन्त्रीलगायतका लागि निजी क्षेत्रवाट संचालित हेलिकप्टरहरुले कुनै पनि उडान नगरेको बताएका हुन्‌ । ‘राजनीतिज्ञ, मन्त्री लगायतका अन्य महानुभावहरुलाई सदस्य…