समाचार « Khabarhub

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी श्रीमती डा. अञ्जना केसी थापाले साना छोराछारी, वृद्धवृद्धा र अशक्त बसिरहेको आफ्नो घरमा प्रदर्शनकारीले आगो लगाएकोमा दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो घरमा १४ र ११ वर्षका दुई जना छोरीहरु, ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त सदस्य रहेको जनाएकी छिन् । परिवारका सदस्य बसेको घरमा…