Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेता प्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले भने, 'हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन ।' नेकपाका नेता भीम…