Live on
Your Voice, Your Power
चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे । पुलका निम्ति चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उनले बताए । २०८३ साल पुस ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट…