समाचार « Khabarhub

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ । भारत र चीनले नेपाली भूमि लिपुलेकबारे नेपाललाई जानकारी नै नदिएर सम्झौता गरेपछि एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको हो ।  ‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै अध्यक्ष माधवकुमार नेपालले नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरू भारत…