समाचार « Khabarhub

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन- युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नु पर्ने बताएका छन् ।   नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठुलो अपेक्षा राखेको बताए । खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स)…