Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत् गरी घिस्रिँदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र संवृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे । नेपालले पुनः…