समाचार « Khabarhub

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान - इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायल निकट लडाकु’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 'सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्ककारीसँग भएको व्यापक सशस्त्र आक्रमणका क्रममा छ जना आक्रमणकारी मारिएका छन् भने अन्य दुई जनालाई पक्राउ गरिएको छ,' गुप्तचर सेवाको एक विज्ञप्तिलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ। उक्त रिपोर्टमा…