समाचार « Khabarhub

क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयावधि थप गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकपछि मध्यरातमा विज्ञप्ति जारी गरेर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद थप गरेको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि तोकिएको छ । उक्त अवधिभित्र पेश…