समाचार « Khabarhub

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ । समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अमरवहादुर थापाले बताए । बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासङ्घसँग…