समाचार « Khabarhub

मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं– मधेश प्रदेशका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थललाई छिमेकी मुलुक भारतसँग जोड्न र प्रचार–प्रसारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाइएको छ । मधेश प्रदेशले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गतको ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमका संयोजक विकासकुमार ठाकुरमार्फत् रक्षामन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो । संयोजक ठाकुरले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा सिंहलाई बुझाएको ज्ञापन…