Live on
Your Voice, Your Power
काठमाडौं– चाडपर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा चोरी बढ्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले नेपालका चाडपर्व लक्षित गरी सीमापारीबाट महिला तथा बालबालिकाको प्रयोग गरी चोरीमा संलग्न गराइने गिरोह सक्रिय हुने बताए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘साउनको अन्तिम सोमबार पशुपति मन्दिरबाट ३० जना…