समाचार « Khabarhub

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला- हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा देखिएका छन् । हालसम्मको मतपरिणामअनुसार उनले ४ हजार ८८६ मत प्राप्त गरेको छ । यस्तै कांग्रेसका जय पती रोकायाले ३ हजार ४८९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने एमालेका दल फडेरा ले २ हजार ८२६ मत पाएका छन् । अन्य उम्मेदवारतर्फ खुलेको एकल आँखा चुनाव चिह्नले…