Live on
Your Voice, Your Power
सप्तरी - पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा पछाडि सवार अर्का एक जना घाइते भएका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकानजिकै सोमबार साँझ को ६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल…