समाचार « Khabarhub

युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छ : मन्त्री चौधरी

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् ।  आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए। मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण,…