समाचार « Khabarhub

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी

दाङ– दाङको घोराही उपमहानगरपालिका– ४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुनाटपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । ६ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ । वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुनाटपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि यसैबाट…