Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तहमा राख्न उपयुक्त हुने प्रस्ताव राखे । 'प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै…