Live on
Your Voice, Your Power
काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे।…