Live on
Your Voice, Your Power
काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँकाे सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले सुन तस्करीबाट कमाएको रकम प्रयोग गरी देशका विभिन्न जिल्लामा जग्गा खरिद गरेको प्रमाण फेला परेपछि मुद्दा दायर गरेको हो। अनुसन्धानका…