समाचार « Khabarhub

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ। तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो ।  पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी  रहेका छन् । त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका  कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य…