Live on
Your Voice, Your Power
झापा- बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा एक करोड पाँच लाख ९० हजार ८०० रुपैयाँको केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउँछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी ५५० रुपैयाँका दरले बिक्री…