Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा माफी मागेका छन् । उनले कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजेको गुनासो समेत गरे । उनले बुधवार राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारीको गोरखा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोपबारे लेखेका हुन् । उनले प्रतिवेदनमा लेखेका छन्, ‘मेरा कुनै बेलाका गैर-राजनीतिक तथा…