समाचार « Khabarhub

मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन

काठमाडौं- श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म नआत्तिन आग्रह गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म पर्खन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘अन्तिम समय सम्म पर्खनुस् । आत्तिनु पर्दैन । मात्तिनु नि हुँदैन ।’ फाइनल रिजल्ट पछि कुरा गरेको…