समाचार « Khabarhub

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन् । बूढानीलकण्ठ नगरपालिका– ४ मा निर्मित खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा उनले काठमाडौंवासीले अब सधैँभरि पानी पाउने बताए । उनले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने पनि बताए । मन्त्री यादवले आगामी वर्षभित्र ५७…