Live on
Your Voice, Your Power
काठमाडौं- हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ । तिहारको विशेष पक्ष भनेको देउसी, भैलो र यमपञ्चक हो । तिहारको पाँच दिन विभिन्न जनावरलाई पनि पुज्ने गरिन्छ। अहिले काठमाडौं उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुञ्जिरहेको छ। यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै…