समाचार « Khabarhub

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरिरहेकी छन् । उनले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरिरहेकी छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकार बनेको थियो । त्यसयता पहिलो पटक कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।