Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध बनाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको ठहर गरेका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ढकालले पार्टीलाई कमजोर बनाउन पार्टी नेतृत्वमाथि चरणबद्ध प्रहार भइरहेकाले यसका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावको समर्थन गर्दै ढकालले वर्तमान सरकारलाई…