समाचार « Khabarhub

कर्णालीमा पर्यटकको आगमन बढ्यो

सुर्खेत- कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार कर्णालीमा पर्यटक आगमनमा वृद्धि भएको हो ।  आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा पाँच लाख ७९ हजार नौ सय ४३ जना पर्यटकको आगमन भएको छ । कर्णाली प्रदेशस्थित नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको…