समाचार « Khabarhub

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, बाँके हुँदै कैलाली, कञ्चनपुरसम्मै तस्करीको जालो फैलिएपछि सशस्त्र हैरान भएको छ। सीमा क्षेत्रमा खटिएका मातहत जुनियर र सिनियर अधिकृतहरूसमेत तस्करीमा संलग्न भएको कुराले हलचोकको टाउको दुखेको छ। तस्करी गरेर ल्याएको सामान बरामद…