समाचार « Khabarhub

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध

काभ्रे- जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान गर्न बाँकी रहेको खुलेको छ। बलात्कार अभियोगमा तीन वर्ष सजाय पाएर नख्खुमा थुनिएका सन्तबहादुरले जेलबाट भागेपछि काभ्रेस्थित घर पुगेर पत्नीको ज्यान लिएका छन् । नख्खुबाट भागेर काभ्रेको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरमा लुकेर बसेका उनी त्यहाँ…