समाचार « Khabarhub

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र आन्तरिक बहसमा जोड दिने नेतालाई ‘आवारा’ र ‘अराजक’ भनेपछि केन्द्रीय सदस्य झपट रावलले गम्भीर आपत्ति जनाएका छन्। शनिबार इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर आफूलाई हटाउने योजना बनाउनेलाई लक्षित गरी दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ दिँदै नेता रावलले सामाजिक सञ्जालमार्फत आफ्ना…