समाचार « Khabarhub

पर्यावरण संरक्षणमा भारतको पहल, मनाइयो विश्व वातावरण दिवस

काठमाडौं- काठमाडौंस्थित भारतीय दूतावासले विश्व वातावरण दिवस २०२५ ‘प्लास्टिक प्रदूषण हटाऔं’ भन्ने नारासहित मनाएको छ । वातावरणीय संरक्षणप्रति प्रधानमन्त्री नरेन्द्र मोदी नीति अनुसार ‘पर्यावरणमै जीवन छ’ भन्ने भारतको सांस्कृतिक दर्शनको सन्देश यस अवसरमा विशेष रूपमा उजागर गरिएको छ। कार्यक्रम अन्तर्गत दूतावास परिसरमा वृक्षारोपण गरिएको थियो। उक्त कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन…