समाचार « Khabarhub

सानेपामा कांग्रेस पदाधिकारी बैठक (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।  उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो । देउवा उपस्थित छैनन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी