Live on
Your Voice, Your Power
धरान– अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारीखेतीमा ठूलो क्षति पुगेको छ । गत असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा परेका हुन् । बाढीका कारण बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा रहेको ‘सुन्दर कृषि फार्म’को तरकारी खेतीमा पूर्ण रुपमा क्षति पुगेको छ । वैदेशिक रोजगारीबाट फर्किएका…