समाचार « Khabarhub

‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’

तेलअभिभ- इजरायली सरकारका अधिकारीले नै हमासको कब्जामा गाजामा रहेका सबै २८ जना मृत बन्धकको शव फेला पार्न सक्ने सम्भावना कमजोर रहेको जनाएका छन्। सीएनएनसँग कुरा गरेका तीनजना इजरायली अधिकारीले यो गाजामा आक्रमणका क्रममा अधिकांश क्षेत्र ध्वस्त पारिएकाले शव भेट्न मुस्किल पर्ने जानकारी दिएका हुन्। ती इजरायली अधिकारीका अनुसार ७ देखि १५ जना बन्धकको अवस्थाबारे अझै…