समाचार « Khabarhub

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

वीरगञ्ज- सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका छ करोड ६८ लाख ८१ हजार रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ रुपैयाँ…