समाचार « Khabarhub

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ ग्रहण गरेकी छन्। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिए। सपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, मुख्यसचिव तथा विभिन्न कूटनीतिक नियोगका उच्च पदाधिकारीहरू पनि सहभागी भएका थिए। जेन–जी आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री पदबाट हटेका केपी शर्मा ओली समारोहमा देखिएनन्। अन्य पूर्वप्रधानमन्त्रीहरू…