Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दुई दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेका हुन् । अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र…