Live on
Your Voice, Your Power
काठमाडौं - लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्। नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्। बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।